सर्वोच्चमा मुद्दा सरेको सर्‍यै

काठमाडौँ, २५ भदौ । न्यायको सम्बन्धमा एउटा सर्वमान्य उक्ति छ, ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । नेपालको तीनै तहका अदालतमा वर्षौंदेखि छिनोफानो हुन नसकेका हजारौं मुद्दा सम्झने हो भने यो उक्तिले न्यायालयबाट न्याय इन्कार भइरहेको संकेत गर्छ । सर्वोच्चका अनुसार जिल्ला, उच्च र सर्वोच्च गरी ३ लाख हाराहारीमा मुद्दा छन् तर न्यायाधीशहरू भनेजति नहुँदा एक…