कास्की, ९ भदौ । जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । शुक्रबार पोखरामा बसेको प्रदेश समितिको बैठकले विभागको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार संगठन विभागकोे प्रमुखमा गोपाल गुरुङ, संघीय मामिला तथा स्थानीय तह विभागको प्रमुखमा मधुकर न्यौपाने, महिला विभागको प्रमुखमा निशा गुरुङ, सूचना, सञ्चार तथा विज्ञान प्रविधि विभागमा चन्द्र…