सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन निर्देशिका ल्याइँदै

काठमाडौँ, ८ भदौ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले त्यससम्बन्धी निर्देशिका बनाउने गृहकार्य शुरू भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई शिष्ट, मर्यादित बनाउँदै सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘समाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र नियमन गर्नेसम्बन्धी निर्देशिका २०८०’ बनाउने गृहकार्य थालेको हो । सञ्चार…