सरकारले निर्वाचनको वातावरण तयार गर्न सकेन : महामन्त्री थापा

सर्लाही, २० मंसिर । कांग्रेस महामन्त्री गगन थापाले तोकिएको मितिमा निर्वाचन हुन केही कठिनाइ भए पनि सरकार पक्षले वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् ।  नेपाल प्रेस युनियन सर्लाहीले शनिबार मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचनको वातावरणका लागि सरकार पक्ष चुकेको बताए । नेपाली कांग्रेस फागुन २१ को प्रतिनिधिसभा निर्वाचनप्रति प्रतिबद्ध रहेको जनाउँदै महामन्त्ती थापाले…