वन विकास कोषको १ अर्ब अलपत्र

काठमाडौँ, १ भदौ । वनको विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ । तर, त्यो रकम वन क्षेत्रको विकास तथा सम्बर्द्धन गर्ने उद्देश्यमा प्रयोग हुन सकेको छैन। वन विभागका अनुसार उक्त रकम विगत ४ वर्षदेखि प्रयोगविहीन बनेको हो । वन क्षेत्र अन्य प्रयोजनका…