लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा

तुलसीपुर, ३२ साउन । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण  भदौ  १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ  ।  अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य…