काठमाडौँ, २ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार वेबसाइट ह्याक भएको हो । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ । अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताइएको छ । सुरुमा…