कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।  झन्डै एक वर्ष पछि बस्न लागेको  बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ । गत सोमबार सभापति शेरबहादुर देउवा…