बढ्यो आवासीय घर कर्जा सीमा

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाएको छ । आज चालू वर्षका लागि मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाउने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँ पुगेको छ । यसअघि, यस्तो कर्जाको…