काठमाडौँ, ६ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साईवर क्राइममा दिएको उजुरी फिर्ता लिएका छन । बस्नेत र मन्त्री श्रेष्ठबीच आज भएको भेटमा आपसी असमझदारीलाई हटाई मित्रवत ढंगले अगाडी बढ्ने सहमति जनाई गृहमन्त्री श्रेष्ठले आफ्नो सचिवालयको तर्फबाट दिएको उजुरी फिर्ता लिएका हुन । छलफलपछि आफ्नो सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले लेखेका…