जसपाले तय गर्यो बैठकका कार्यसूची

काठमाडौँ, १५ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूचि निर्धारण गरिएको छ । जसअनुसार सदस्यहरुले आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूचि रहेको…