काठमाडौँ, ५ पौष । मन्त्रिपरिषद्ले सरकारी कार्यालयका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बैठकपछि जानकारी दिइन् । उक्त प्रस्ताव मन्त्रिपरिषद्को सामाजिक समितिबाट पेस भएको थियो । त्यस्तै राष्ट्रिय…