झापा- ५ बाट ओलीको एकल नाम सिफारिस

काठमाडौँ, १९ पौष । आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस भएको हो । यस…