काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री बालेन्द्र साहले नयाँ वर्ष २०८३ सालको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । उनले भनेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।…