काठमाडौँ, २५ जेठ । नेकपा एमालेको महासचिव शंकर पोखरलले नेपाल र नेपालीको लागि कम्फर्टेवल नभई भारतको लागि कम्फर्टेवल हुनका लागि पुष्पकमल दाहाल प्रचण्ड वर्तमान अवस्थामा हदसम्म तल झरेको भन्दै आक्रोस जनाउनुभएको छ । नेपाली भुभाग समेटेर भारतीय संसदमा राखिएको नक्साप्रति आपत्ती जनाउँदै उहाँले नेपाल बाहेकका अन्यमुलुकहरुले विरोध गरिरहेको तर नेपाल सरकार कानमा तेल हालेर बसिरहेको…