मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २४ जेठ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् । सार्वजनिक निर्णयहरु: १. आज बसेको बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।…