प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

काठमाडौँ, १ असार । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको छ । समितिका सभापति पशुपतिशमशेर राणाका अनुसार सिंहदरबारस्थित सुनुवाई समितिको हलमा बिहिबार र शुक्रबार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय भएको हो । कार्कीलाई सर्वसहमतिले प्रधानन्यायाधीशका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बिहिबारको बैठकमा…