पोखरा, १९ जेठ । फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले उक्त आदेश जारी गरेका हुन् । आदेशमा भनिएको छ, ‘विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ नियम ४२ (१) को देहाय (क) तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा…