काठमाडौँ, ३० बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई बदनाम गराएर ६ वटा ठूला ठूला काण्डहरु दबाउने प्रयास भइरहेको बताउनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ: ठूला ठूला भ्रष्टाचार काण्डहरु र सो काण्ड दबाउन र एमालेलाई बदनाम गराउन चलाइएका हल्लाहरु : १) ओम्नि काण्ड – कोभिडको दौरान स्वास्थ्य सेवा…