काठमाडौ २९ वैशाख । नेकपा एमालेले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ। आगमी जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘स्थानीय तहमा बजेट बनाउने बेला भएको छ। बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव…