‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिको जलहरीमा पित्तल लगाएको’ शब्द संसदले हटायो

काठमाडौँ, १३ जेठ । कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसदले गरेको टिप्पणी संघीय संसदको अभिलेखबाट हटेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले बोलेका ती शब्द हटाउन निर्देशन दिएका हुन् । ‘…स्वास्थ्य…