सरकारले भारतको चाहनामा राष्ट्रघाती कदम चाल्दैछ: महासचिव पोखरेल

काठमाडौँ, १३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकारले भारतको जनचाहना अनुसार राष्ट्रघाती कदमहरु अगाडी बढाउन खोजेको भन्दै आक्रोस जनाउनुभएको छ । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले विगतमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाले पारित गरि पठाएको नागरिकता विधेयक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुभएको थियो । सत्ता टिकाउन गठबन्धन सरकारले बहुमतको भरमा पारित गरेको उक्त विधेयक…