भक्तपुर कांग्रेसले गुण्डागर्दी शैली देखायो, प्रतिरोध गर्छौ : भुतपूर्व सैनिक तथा प्रहरी संगठन

भक्तपुर, २६ बैशाख । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला कमिटीले कांग्रेस क्षेत्र नं. २ कमिटीले गुण्डागर्दी शैली देखाएको भन्दै कडा शब्दमा आपत्ती जनाएको छ । सत्ताको आडमा आफ्नो संगठनका नेतामाथि भौतिक आक्रमण गरेको उल्लेख गर्दै उक्त प्रकारका गतिविधिहरु नियन्त्रण गर्न संगठन जस्तोसुकै प्रतिरोध गर्न तयार रहेको संगठनका…