संसद् बैठकमै अमरेशकुमार सिंहले कपडा खोले

काठमाडौँ, २५ बैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले बोल्नका लागि समय मागेका थिए । समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराउँदा गराउँदै सिंहले समय मागेका थिए । उनले त्यसपछि कपडा खोलेर अर्धनग्न बन्दै…