काठमाडौँ, २६ बैशाख । प्रतिनिधि सभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा भीडभाड गर्नसमेत निषेध छ । चारैतर्फ निषेधित क्षेत्रको बीचमा रहेको प्रतिनिधि सभा भवनभित्रै सोमबार प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले विरोधका नाममा अश्लील…