बागमती प्रदेश  ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

हेटौँडा, २७ असार । बागमती प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ । हेटौँडामा शुक्रबार आयोजित विशेष समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको सहकार्यमा सञ्चालन हुँदै आएको अभियानले सडकमा कष्टकर जीवन बिताइरहेका…