सरकारले ६ राजदूतलाई फिर्ता बोलायो

काठमाडौँ, २४ चैत । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको पुष्टि गरे । अघिल्लो सरकारले नियुक्त गरेको भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाएको हो । फिर्ता बोलाएका राजदूतमा चित्रलेखा यादव…