भेनेजुएलामाथि अमेरिकी हमलाको पूर्वप्रधानमन्त्री खनालद्वारा भर्त्सना

काठमाडौँ, २० पौष । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणको  भर्त्सना गरेका छन् ।  एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी ट्रम्प प्रशासनको डेल्टा फोर्सले १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि ‘नाङ्गो र क्रुर’ हमला गरेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको…