काठमाडौँ, १९ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले त्रिवेणी-दुम्कीवास सडक तत्काल खोल्नका लागि प्राविधिक काम अघि बढाउन मातहातका कर्मचारीलाई निर्देशन दिएका छन् । आज बिहान त्रिवेणी-दुम्कीवास जोड्न सडक सञ्जाल नहुँदा त्रिवेणीवासीलाई ठूलो समस्या भएको गुनासो गर्न पुगेका स्थानीय सुरज गुरुङको टोलीको कुरा सुनेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देक विजय जैसीलाई टेलिफोन गरेर तत्काल…