काठमाडौँ, ७ जेठ । सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड । चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन । जसका कारण यो बाटो भएर यात्रा…