जनयुद्ध माने कांग्रेसको ‘इन्ड अफ द हिस्ट्री’ हुनसक्छ : सांसद भट्टराई

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले जनयुद्ध शब्दलाई मान्यता दिए नेपाली कांग्रेसको इतिहास नामेट हुन सक्ने चेतावनी दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा समावेश गरिएको जनयुद्ध शब्द कांग्रेसले स्वीकार गरेको हो ? भन्दै प्रश्न गरे । उनले विद्वान फ्रान्सेस फुकुमायाको पुस्तकको चर्चा गर्दै साँच्चै कांग्रेसले जनयुद्ध दिवस मानेको…