काठमाडौँ, २६ असार । सरकारले ट्रान्सफर्मरलगायत विद्युत् उपकरणहरूको गुणस्तरका विषयमा चौतर्फी प्रश्न उठेको उल्लेख गर्दै सो विषयमा मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको बताएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरूसँग भर्चुअल छलफलमा बताएका हुन् । पछिल्ला दिनमा देशका विभिन्न भागमा विद्युत आपूर्तिमा भइरहेको समस्याको कारण र समाधानको…