काठमाडौँ, ३० बैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हिजो स्थगित भएको बैठक आज बिहान ८ बजे च्यासलमा बस्ने भएको हो । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल…