पुर्नकर्जाको सुविधा : बजार चलायमान हुने अपेक्षा

काठमाडौँ, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यावसायीलाई पुर्नकर्जा को सुविधा दिने घोषणा गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शुक्रबार राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । यसअघि निजी क्षेत्रले यस्ता क्षेत्रमा संलग्न व्यवसायीहरूलाई पुनर्कर्जाको सुविधा दिनुपर्ने माग गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले अहिले…