काठमाडौँ, १७ पौष । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै जना झापाबाट परेका छन् । झापाबाट मात्रै नौ जना एमालेको समानुपातिक बन्दसूचीमा परेका हुन्। गत पुस १४ मा आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना…