फागुन २५ सम्म सरकारबाट नबाहिरिने एमालेको निर्णय

काठमाडौँ, १३ फागुन । नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो । त्यस्तै बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निकालेको…