निष्प्रभावी बन्दै संसदीय समिति

काठमाडौँ, १ भदौ । सरकारको काम कारबाहीप्रति निगरानी गर्ने, निर्देशन दिने तथा सरकारलाई पारदर्शी र जवाफदेही बनाउने संसदीय समितिहरू निष्प्रभावी बन्दै गएका छन् । लामो विवादका बीच दलीय भागबण्डा मिलाएर गठन भएको संसदीय समितिले दलीय स्वार्थ बाझिँदा समयमा नेतृत्व नपाएको कारण निष्प्रभावी बन्दै गएका हुन् । यसले गर्दा सरकारको पारदर्शीताको विषय छायाँमा परेको छ । संसदीय…