कांग्रेस सूर्यविनायकका जनप्रतिनिधि रानाभाट पक्राउ

काठमाडौँ, ३१ साउन । पछिल्लो समय जनप्रतिनिधि एक पछि अर्को गर्दै ठगी तथा भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने क्रममा व्यापक मात्रामा बढेको छ । यसै क्रममा भक्तपुरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले करोडौंको ठगी गरेको आरोपमा प्रहरी कार्यालय टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट रहेका छन् ।…