काठमाडौँ, १९ असार । नेकपा (एमाले)ले रास्वपा नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिने कार्यकालको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा शाह नेतृत्वको सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल देखिएको उल्लेख छ । पूर्णपाठ वालेन शाह नेतृत्वको सरकारको १०० दिनः वाचा र यथार्थको समीक्षावालेन शाह…