काठमाडौँ, २८ पौष । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भूराजनीतिक स्वार्थका सामु झुक्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमानको प्रतीक भएको बताएका छन् । देश, संविधान र लोकतन्त्र नै सङ्कटमा परेको अवस्थामा उत्सव मनाउने सोचप्रति प्रश्न उठाउँदै उनले त्यसलाई नैतिक विचलनको संज्ञा दिएका छन् । कांग्रेस महामन्त्री गगन थापाले एमालेतिर लक्षित गर्दै कांग्रेसमा…