प्रदेश १ मा एमालेको मिसन ग्रासरुट अभियान यसरी अघि बढ्दै

काठमाण्डौ १६फागुन । नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई प्रदेश १ मा तीव्र रूपमा अघि बढाएको छ । प्रदेश १ का १४ वटा जिल्लामध्ये ११ जिल्लामा जिल्ला कमिटीको बैठक बसेर कार्य योजना बनेको छ । मङ्गलवार र बुधवारसम्ममा १४ वटै जिल्लामा बैठक बसेर कार्य योजना बन्ने प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो । प्रदेश…