गृह मन्त्रालयले अछाममा र जाजरकोटमा प्रजिअ पठायो

काठमाडौँ, २२ साउन । गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ । अछाममा शरद कुमार पोखरेल र जाजरकोटमा सुरेश सुनारलाई प्रजिअ बनाइएको हो । पोखरेल पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङमा र सुनार गृह मन्त्रालयमा कार्यरत थिए । अछाममा यसअघि शिवराम न्यौपाने प्रजिअ थिए । उनले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा…