गाउँ पस्यो कांग्रेस

काठमाडौँ, २१ साउन । सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन। सांगठनिक अवस्था लथालिंग रहेको अवस्थामा उसले गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गरेको हो।पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर…