राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी

काठमाडौँ, १९ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् ।  आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभएर सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए । उनले भने, "अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ । यो राज्यसत्ता नै…