मन्त्री पौड्यालसँग तीन देशका राजदूतको शिस्टाचार भेट

काठमाडौँ, १९ माघ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले बुधवार नेपालका लागि अष्ट्रेलिया, स्वीटजरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री पौड्याल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीचको शिस्टाचार भेटमा नेपालमा स्वीस विकास कोपरेशनअन्तर्गत संचालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका बिषयमा छलफल भएको हो । त्यसैगरी मन्त्री पौड्यालले नेपालका…