केपी ओली पक्राउबारे एमाले सचिवालयले गर्यो ४ निर्णयहरु (सूचीसहित)

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) सचिवालय बैठकले चार वटा निर्णयहरु गरेको छ । आज च्यासलमा बसेको सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागहरु गरेको छ । सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ, १. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने। २. प्रत्येक…