सूर्यविनायक नगरपालिकाले मेलमिलाप कर्ताको सूचिकृत गर्ने

भक्तपुर, १४ माघ । सूर्यविनायक नगरपालिकाले मेलमिलाप कर्ताको सूचिकृत गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिका न्यायिक समिति अन्तर्गत वडा कार्यालयहरुमा रहने मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताको रुपमा कार्य गर्न इच्छुक यस अगाडि सूचिकृत हुन छुट भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन नगरपालिकामा पेश गर्न आग्रह गरिएको छ । सूर्यविनायक नगरपालिका न्यायिक समितिको मिति २०७९…