काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत हप्ता भएको स्थायी कमिटी बैठकका राख्नुभएको पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव पारित भएको छ । प्रचण्डको उक्त प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गर्दै नाम र चुनाव चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो । १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी…