काठमाडौँ, २४ माघ । रवि लामिछानेमाथि राहदानी मुद्दामा अनुसन्धान गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि युवराज पौडेल (सफल) ले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् । झुटा विवरण पेश गरेर राहदानी लिएको विषयमा रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए । तर परिसरले नागरिकता…