काठमाडौँ, ५ माघ । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले २०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन यहि सदनले गर्नुपर्ने बताएका छन् । अज प्रतिनिधिसभामा बोल्दै शाहीले अहिले पनि भ्रष्टाचारका कुरा धेरै गरिए पनि काम गरेर देखाउनुपर्ने बताए । उनले भने, ‘अहिले पनि हामीले भ्रष्टाचारका धेरै कुरा गरिरहेका छौ । २०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका…